उपाधि भिडन्तमा सुदूरपश्चिमको टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस आफ्नो पक्षमा पारेको छ।

टस जितेपछि सुदूरपश्चिमले बलिङ गर्ने निर्णय गरेको छ भने साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै जितका लागि प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको