काठमाडाैं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरिएको हो।
उहाँले २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेश सरकारको नेतृत्व गर्नुभएको थियो।

