आज घटेर काराेबार भयाे सुन

काठमाडौँ। नेपाली बजारमा आज भने सुनको मूल्य घटेकाे छ । आज सुन ६ सयले घटेकाे हाे ।

साेमबार तोलामा तीन हजार रुपैयाँले बढेको सुन मंगलबार ५ हजार ५०० ले बढेकाे थियाे । बुधबार भने नाै सयले बढ्याे ।

यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ६७ हजार पाँच सय रुपैयाँ कायम भएको थियाे ।

यता आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी चार हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो ।

Gold

December 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको