काठमाडौँ। नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतिताेला एक हजार एक सयले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला २ लाख ६१ हजारमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी १२० रुपैयाँले घटेको हो। यससँगै ४ हजार ४७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

December 31, 2025, Jyotishsanchar press

