हेटौँडामा एमालेले गर्‍यो गणतन्त्रको पक्षमा र्‍याली र जागरण सभा
Uml Hetauda 2 Koormprn0d T2uqc98zcj Fhko6qp9f4dxieakuubp8zcjrtvms86gf6di43matruxbvssutkslahlfof5 Pe3a0yfxry Jzehu43pdj2fe0mrhr1xp10wjwm7yj3bpg6fv73c9t98rpawuld1mxjoayjs

हेटौँडा । नेकपा एमाले मकवानपुरले सोमबार हेटौँडामा गणतन्त्रको पक्षमा र्‍यालीसहित सिमाचोकमा जागरण सभा आयोजना गरेको छ ।

चार दिशाबाट र्‍याली निकालेर एमालेले सिमाचोकमा नेता र कार्यकर्तासहित जागरण सभा गरेको हो । सभामा एमालेका केन्द्रीय स्तरका नेताहरूले सम्बोधन गरेका थिए ।

र्‍याली हेटौँडाको पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि हुँदै सिमाचोकमा पुगेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको