माओवादी तराई–मधेस जागरण अभियान पुनः शुरू
Pkd Nepalgunj 2 1536x1024 Sz5ar3thiu Rzr0xq91rkhsfuo60au2bsi0ig2muvvtyipwppolevljb72wua3mfoqerxcy Qdh6xfmrls Cfx11kdcfgf3j0n7zls8h3xpikfic24r8c06ehaw0rrai9pgkhuy6qckv9jt

काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेस जागरण अभियान पुनः शुरू भएको छ । अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता नेपालगञ्ज पुगेका छन् ।

समाजवादी मोर्चाले गणतन्त्र रक्षार्थ आयोजना गरेको सभाका कारण स्थगित गरिएको अभियान फेरि सञ्चालन भएको हो । आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुनेछन् ।

भोलि बाँके र पर्सी बर्दियामा अभियान चल्नेछ। झापाबाट शुरू भएको अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुंग्याइने माओवादीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको