तोलामा १ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य
Gold

April 6, 2025, Jyotishsanchar press

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजा ९ सय रुपैयाँ घटेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँमा किनबेच  भएको थियो । 

यस्तै, आज  चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको