यूएईविरुद्ध दोस्रो टी–२० मा नेपालद्वारा बलिङ रोजाइ, सन्तोष यादवको डेब्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले फिल्डिङ रोज्दै यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

यस खेलमार्फत नेपाली टोलीमा युवा स्पिन अलराउन्डर सन्तोष यादवले अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले फिल्डिङ रोज्दै यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

यस खेलमार्फत नेपाली टोलीमा युवा स्पिन अलराउन्डर सन्तोष यादवले अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको