भित्रियो खर्बौ रुपैया
489070996 982086857440143 5874397081040971902 N

April 10, 2025, Jyotishsanchar press

चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । विदेशमा काम गर्न गएका कामदारले पठाएको पैसाले देशको अर्थतन्त्र धानिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको