सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो
489820789 1093234816177365 2182008846978663138 N

April 10, 2025, Jyotishsanchar press

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ ।महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको