सुनचाँदीको भाउ यथावत्
489820789 1093234816177365 2182008846978663138 N

April 20, 2025, Jyotishsanchar press

काठमाण्डौ – सुनचाँदीको भाउ आज यथावत् रहेको छ । आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको