आज दुई हजारले घट्याे सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ। आज प्रतिताेला दुई हजार रुपैयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० कायम भएको छ।

यस्तै आज चाँदीकाे पनि मूल्य घटेकाे छ। एक सय रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ८३५ कायम भएको महासंघले जनाएकाे छ ।

Gold

January 8, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको