नेपाली बजारमा शुक्रबार पनि घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेकाे छ । आज प्रतिताेला ४ हजार २०० रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९१ हजार कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । २७० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ७१० कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 6, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको