एक हजार पाँच सयले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेकाे छ । आज प्रतिताेला एक हजार पाँच सय रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ९०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । ५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ८८० कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 18, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको