आज सुनको मूल्य स्थिर, चाँदीकाे बढ्याे

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ। मंगलबार प्रतिताेला १ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे थियाे । आइतबार ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार २०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १४ हजार ८०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य भने बढेको छ। १३० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ७१५ कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 25, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको