काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज प्रतिताेला ३ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १६ हजार ९०० कायम भएको छ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । ३० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ४७५ रुपैंयाँ कायम भएको महासंघले जनाएकाे छ ।

March 8, 2026, Jyotishsanchar press

