मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधनको

काठमाडौं मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यही साताभित्र सुझाव दिन आह्वान गरेको हो ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ ।

कानुनलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रावधान समावेश गरिएको र मस्यौदामा सरोकार भएकाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया प्राप्त गर्नका लागि सार्वजनिक गरिएकाले इच्छुक सबैलाई आफ्नो राय सुझाव दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको