सुनको मूल्य आज ६ हजार ५०० ले घट्याे

काठमाडौँ । नेपाली बजारमा साेमबार पनि सुनको मूल्य घटेको छ । आज प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख  ७५  हजार ५००  कायम भएको छ । आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज ११५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ४२५ रुपैंयाँ कायम भएको छ ।

Gold

March 23, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको