आज सुनको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनकाे मूल्य स्थिर रहेकाे छ । शुक्रबार पनि मूल्य स्थिर रहेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार कायम भएको छ ।

यता आज चाँदीकाे मूल्य पनि स्थिर छ । आज एक तोला चाँदीको मूल्य ४ हजार ८३० रुपैंयाँ कायम भएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको