१०५.५० अंकले घट्याे नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार १०५.५० अंकले घटेको छ ।

१२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा आज नेप्से घटेर २ हजार ६७६.६८ विन्दुमा झरेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये २६१ वटा कम्पनीको मूल्यमा गिरावट आयो । ७ वटा कम्पनीको शेयर मूल्य बृद्धि भयो ।

आज कारोबार भएका मध्ये रिलाइन्स स्पिनिङ मिल्सको मूल्य सबैभन्दा धेरै बढ्यो । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै घट्यो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको