“अमानवीय कदम रोक”: सुकुम्बासी हटाउने निर्णयविरुद्ध नेकपाको कडा चेतावनी

नेपाली कम्युनिष्ट पार्टीले सुकुम्बासी परिवारलाई पुनर्वासको व्यवस्था नगरी हटाइएको भन्दै सरकारको आलोचना गरेको छ। पार्टीले यसलाई अमानवीय कदम भन्दै तत्काल रोक्न माग गरेको छ।

साथै, बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरिएको छ। विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई पनि अस्वीकार्य बताइएको छ।

पार्टीले सरकारलाई लोकतान्त्रिक, समावेशी र जिम्मेवार बन्न आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको