संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक जारी

काठमाडौं । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक अहिले बसिरहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको