राजनीति

राजदरबार हत्याकाण्डको २४ वर्ष पूरा, घटना रहस्यमै

काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदैछ। विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज […]

Read More →
उपत्यका बन्द फिर्ता भएकाे राजावादीको घोषणा

उपत्यका बन्द फिर्ता भएकाे राजावादीको घोषणा

काठमाडौं । राजावादी समूहले आज जेठ १९ गते उपत्यका बन्द गर्ने घोषणा गरेकाेमा आफ्ना नेता कार्यकर्ता रिहा भइसकेकाे…

भोलि काठमाडाैं उपत्यका बन्द गर्ने राजावादीको घोषणा

भोलि काठमाडाैं उपत्यका बन्द गर्ने राजावादीको घोषणा

काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि…

शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई अध्यक्ष लिङ्देनको चेतावनी

शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिनुभएको छ। आइतबार…

अब बामे सरेर हुँदैन, ‘रकेट’ को चालले विकास गर्छौंः प्रधानमन्त्री

अब बामे सरेर हुँदैन, ‘रकेट’ को चालले विकास गर्छौंः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गर्नुभएको छ…

कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री

कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपा कालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताउनुभएको…

फेरि एक पटक रुपान्तरण जरुरी छः सचिव भट्टराई

फेरि एक पटक रुपान्तरण जरुरी छः सचिव भट्टराई

काठमाडाैँ । नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ…

राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री

राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताउनुभएको छ ।…

ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा

ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शिर्ष नेताहरुले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै…

राजसंस्था पक्षधरहरुसँग सरकार डरायोः राजेन्द्र लिङ्देन

राजसंस्था पक्षधरहरुसँग सरकार डरायोः राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुसँग सरकार डराएको बताउनुभएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन…