समाचार

सङ्घीय संसद्‌मा ९ विधेयक दर्ता

काठमाडौँ । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ । साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता […]

Read More →
रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भावका लागि संयुक्त अपिल

रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भावका लागि संयुक्त अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा हिन्दु र मुस्लिम…

भैरहवाबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

भैरहवाबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर–१२ स्थित एक खाजाघरबाट ७० हजार रुपैयाँ बराबरका नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ…

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिका विषयमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…

प्रमुख निर्वाचन आयुक्त कार्कीसहित तीन जनाले लिए शपथ

प्रमुख निर्वाचन आयुक्त कार्कीसहित तीन जनाले लिए शपथ

काठमाडौँ ।  प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।…

केपी ओलीको आह्वान : राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हौँ

केपी ओलीको आह्वान : राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हौँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान…

देवानगञ्ज गोलीकाण्डमा थप एकको मृत्यु, मृतक संख्या २ पुग्यो

देवानगञ्ज गोलीकाण्डमा थप एकको मृत्यु, मृतक संख्या २ पुग्यो

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। देवानगञ्जका २१…

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, प्रदर्शनपछि प्रशासनको कडा कदम

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, प्रदर्शनपछि प्रशासनको कडा कदम

काठमाडौँ । धनुषाको जनकपुरधाममा बढ्दो तनावपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका…

देशको परिस्थिति सहज छैन : संयोजक प्रचण्ड

देशको परिस्थिति सहज छैन : संयोजक प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन् ।…

विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य

विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य

काठमाडौँ । आईसिसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस…